सिरियाको सीमा चौकीमा भएको हवाई आक्रमणमा परी १७ जनाको मृत्यु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सिरियाको सीमा चौकीमा भएको हवाई आक्रमणमा परी १७ जनाको मृत्यु

    मा प्रकाशित

एजेन्सी ।
सिरियाको सीमा चौकीमा भएको हवाई आक्रमणमा परी १७ जनाको मृत्यु भएको छ । टर्कीको सीमा नजिकै सिरियाली सरकारी चौकीहरूमा टर्कीले गरेको हवाई आक्रमणमा १७ जना लडाकू मारिएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले बताएको छ।

पीडितहरू सरकार वा कुर्दिस सेनासँग सम्बद्ध थिए वा थिएनन् भन्ने बारेमा केही खुलाइएको छैन्।टर्कीको आक्रमणमा परी कम्तीमा तीन सिरियाली सैनिकको मृत्यु भएको र ६ जना घाइते भएका छन्।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्