नेपाल र केन्याबीचको पहिलो एकदिवसीय आज – Kanika Khabar
Thursday, April 18Nepali News Portal

नेपाल र केन्याबीचको पहिलो एकदिवसीय आज

    मा प्रकाशित

भदौ १७, दाङ ।
केन्या भ्रमणमा रहेको नेपालले आज घरेलु टोलीसँग पहिलो एकदिवसीय खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्या दिउँसो पौने १ बजे खेल्नेछन् । नेपालले यसअघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृङ्खला ३–२ ले जितेको थियो ।

 

केन्याविरुद्धको एकदिवसीय श्रृङ्खाला नेपालले रोहित पौडेलको कप्तानीमा खेल्नेछ । नेपालले घरेलु टोलीसँगको दोस्रो खेल भोलि र तेस्रो खेल आगामी सोमबार खेल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्