नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्मुताइरीको आयो राजीनामा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अल्मुताइरीको आयो राजीनामा

    मा प्रकाशित

भदौ २६, काठमाडौँ ।
नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले राजीनामा दिनुभएको छ । अलमुताइरीले आज समाजिक सञ्जालमार्फत आफ्नो नेपाली टोलीसँगको ५ सय २५ दिनको यात्रा टुङ्गिएको बताउनुभएको हो ।

 

अखिल नेपाल फुटबल सङ्घ एन्फाले कतार फुटबल सङ्घसँगको सहयोगमा अल्मुताइरीलाई नेपाली टोलीको मुख्य प्रशिक्षकका रूपमा भित्र्याएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्