हिस्टानकाे आन्दाेलन : आज कालाे पट्टी बाँधेर अध्यापन – Kanika Khabar
Saturday, July 12Nepali News Portal

हिस्टानकाे आन्दाेलन : आज कालाे पट्टी बाँधेर अध्यापन

    मा प्रकाशित

भदाै २८, दाङ ।

विभिन्न माग राखेर माध्यामिक विद्यालय शिक्षक यूनियन नेपाल (हिस्टान)ले आन्दोलन शुरु गरेको छ ।

जसअनुसार आज देशभरिका शिक्षकहरुले कालाे पट्टी बाँधेर अध्यापन गराएका छन् ।

आन्दोलनको कार्यक्रम अनुसार सामुदायिक प्लस टूका शिक्षकहरुले भदौ २८ गते कालोपट्टी बाँधेर अध्यापन गराउने कार्यक्रम रहेकाे छ ।

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्