नेपाल बंगलादेशसँग ३–१ ले पराजित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेपाल बंगलादेशसँग ३–१ ले पराजित

    मा प्रकाशित

असोज ३, काठमाडौँ ।
साफ महिला च्याम्पियन्सिप फुटबलको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । सोमबार राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३–१ गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफमा २–० ले पछाडि परेको नेपालले दोस्रो हाफमा एक गोल गरेको थियो । त्यस लगत्तै नेपालले एक गोल खान पुग्यो । यससँगै नेपाल उपविजेतामै सीमित हुन पुग्यो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्