गोठाटारमा गोली लागी घाइते भएका व्यक्तिको पहिचान खुल्यो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

गोठाटारमा गोली लागी घाइते भएका व्यक्तिको पहिचान खुल्यो

    मा प्रकाशित

असोज ३, काठमाडौँ ।
काठमाडौंको गोठाटारमा गोली लागी घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका– ८, गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको हो ।

घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी हुन् । गोली प्रहार गर्ने व्यक्ति भने फरार भएका छन् । फरार रहेका व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्