सङ्क्रमित बढ्दै जाँदा विश्वभर अक्सिजन दिने मेसिनको अभाव – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

सङ्क्रमित बढ्दै जाँदा विश्वभर अक्सिजन दिने मेसिनको अभाव

    मा प्रकाशित

कनिका खबर
असार ११, दाङ ।
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड पुग्नै लाग्दा विश्व स्वास्थ्य संगठनले अक्सिजन दिने मेसिनको अभाव भएको बताएको छ । हिजो संगठनका महानिर्देशक टेड्रोस ऐडहनाम गब्रीयसोसले पत्रकार सम्मेलनमा विश्वव्यापी अभावका बारेमा बोलेका हुन् ।

दैनिक ८८ हजार अक्सिजन सिलिन्डर र ६ लाख २० हजार लाख क्यूबिक मिटर अक्सिजन आवश्यक भइरहेको टेड्रोसले बताउनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले खबर लेखका छन् । विश्वभर संक्रमितको संख्यामा वृद्धि भइरहेकाले अक्सिजन दिने मेसिनको अभाव भएको संगठनको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्