नेपालमा कोरोना सङ्क्रमित घट्दै, आज ५१ जनामा सङ्क्रमण पुष्टि – Kanika Khabar
Saturday, April 20Nepali News Portal

नेपालमा कोरोना सङ्क्रमित घट्दै, आज ५१ जनामा सङ्क्रमण पुष्टि

    मा प्रकाशित

असोज ९, दाङ ।
नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या क्रमश घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा ३ हजार २४ जनाको पीसीआर र एन्टिजेन परीक्षण गरिएको थियो । आज थपिएकासँगै देशभर १ हजार २ सय २३ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् भने१ सय जना निको भएका छन् । नेपालमा हाल कोरोना सङ्क्रमितको कुल सङ्ख्या ११ लाख ५१ हजार ५ सय ४४ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्