नेपालमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो – Kanika Khabar
Thursday, June 19Nepali News Portal

नेपालमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

    मा प्रकाशित

असोज १०, काठमाडौँ ।
नेपालमा डेङ्गु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत साउन महिनामा पहिलोपटक डेङ्गु पुष्टि भएयता यो सात प्रदेशको७६ जिल्लामा फैलिसकेको छ ।

मन्त्रालयका अनुसार देशभर २५ हजार ५४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार ९१० जना सङ्क्रमित भएका छन् भने लुम्बिनी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ८८९ पुगेको छ । नेपालमा. २०६१ मा पहिलोपटक डेङ्गुको सङ्क्रमण देखापरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्