आसन्न निर्वाचनमा काङ्ग्रेस : प्रचार प्रसार समितिको संयोजकमा महत – Kanika Khabar
Saturday, June 14Nepali News Portal

आसन्न निर्वाचनमा काङ्ग्रेस : प्रचार प्रसार समितिको संयोजकमा महत

    मा प्रकाशित

असोज ११, दाङ ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको छ । पार्टी प्रवक्ता डा प्रकाशशरण महतको संयोजकत्वमा काँग्रेसले केन्द्रीय प्रचार–प्रसार समिति गठन गरेको हो ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले महतलाई मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको प्रचार–प्रसार समितिको संयोजक बनाएका हुन् ।

देउवाले पार्टी विधान बमोजिम केन्द्रीय सदस्य तथा प्रवक्ता महतलाई संयोजकमा मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।

No description available.

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्