मा प्रकाशित
एजेन्सी ।
युक्रेनको पूर्वी डोनेस्क क्षेत्र आफ्नो कब्जामा नआएसम्म आक्रमणजारी रहने रूसले घोषणा गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुस समर्थित प्रशासनलाई उद्धृत गर्दै डोनेस्क जनवादी गणतन्त्रको मुक्ति प्राप्त नगरेसम्म आक्रमण जारी रहने बताउनुभएको हो ।
रुसको रक्षा मन्त्रालयले पूर्वी डोनेस्क क्षेत्रको रुसी नियन्त्रित सहर लिमानमा युक्रेनी आक्रमण असफल भएको र कीभका ७० सैनिकको मृत्यु भएको बताएको छ ।