निर्वाचनका लागि कार्यालय स्थापनाको काम सुरु – Kanika Khabar
Thursday, June 19Nepali News Portal

निर्वाचनका लागि कार्यालय स्थापनाको काम सुरु

    मा प्रकाशित

असोज १५, दाङ ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम आजदेखि सुरु भएको छ ।

मङ्सिर ४ गतेका लागि तय भएको निर्वाचनका लागि आजदेखि कार्यालय स्थापनाको काम सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आउँदो २० गतेभित्र सबै जिल्लामा कार्यालय खोलिसक्न पनि निर्देशन दिएको छ । आयोगले प्रदेश र प्रतिनिधि सभा चुनावको लागि आचारसंहिता लागू गरिसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्