पूर्वराजा शाहले यसवर्ष दसैँको टिका आफ्ना शुभेच्छुकलाई नलगाउने – Kanika Khabar
Saturday, May 17Nepali News Portal

पूर्वराजा शाहले यसवर्ष दसैँको टिका आफ्ना शुभेच्छुकलाई नलगाउने

    मा प्रकाशित

असोज १६, दाङ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्ष दसैँको टिका आफ्ना शुभेच्छुक तथा शुभचिन्तकलाई टीका नलगाउने हुनुभएको छ ।

पछिल्लो समय देशभर फैलिएको डेङ्गीका कारण जनजीवन प्रभावित बनेका कारण उहाँले यस वर्ष आफ्ना सुभेच्छुक तथा सर्वसाधारणलाई दसैँको टीका नलगाउने बताउनुभएको हो ।शाहले यस वर्षको दसैँमा शक्तिपीठहरूको दर्शन पनि नगर्ने उहाँको सचिवालयले जानकारी दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्