जापानी वृत्तचित्र निर्मातालाई १० वर्षको जेल सजाय – Kanika Khabar
Sunday, September 15Nepali News Portal

जापानी वृत्तचित्र निर्मातालाई १० वर्षको जेल सजाय

    मा प्रकाशित

एजेन्सी ।
म्यान्मारको एक अदालतले जापानका एक वृत्तचित्र निर्मातालाई १० वर्षको जेल सजाय सुनाएको छ ।

२६ वर्षका टोरू कुबोटालाई गत जुलाईमा सरकार विरोधी जुलुशमा सहभागी भएको भन्दै म्यान्मारका सेनाले नियन्त्रणमा लिएको थियो । उहाँलाई देशद्रोहको आरोपमा तीन वर्ष र विद्युतिय सञ्चार कानूनको उल्लङ्घन गरेको आरोपमा ७ वर्षको जेल सजाय सुनाइएको हो ।

टोरूमाथि अध्यागमन सम्बन्धी कानून उल्लङ्घनको पनि आरोप लगाइएको छ । जसको सुनुवाई हुन बाँकी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्