एमालेले दाङमा टुङ्गायाे उम्मेद्वार – Kanika Khabar
Thursday, April 25Nepali News Portal

एमालेले दाङमा टुङ्गायाे उम्मेद्वार

    मा प्रकाशित

असाेज २१, दाङ ।
नेकपा एमालेले दाङमा प्रतिनिधि सभाकाे उम्मेदवार टुङ्गाे लगाएकाे छ ।

एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट कोमल वलीलाई उम्मेदवार बनाउने भएकाे छ ।

यस अघि एमालेले वलीलाई राष्ट्रिय सभा सदस्य बनाएको थियो ।

यस्तै, दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट शान्ता चौधरी र निर्वाचन क्षेत्र नम्बर २ बाट शंकर पोखरेलले टिकट पाएका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्