स्वास्थ्य राज्यमन्त्री केसीलाई डेंगु संक्रमण पुष्टि – Kanika Khabar
Thursday, September 19Nepali News Portal

स्वास्थ्य राज्यमन्त्री केसीलाई डेंगु संक्रमण पुष्टि

    मा प्रकाशित

कार्तिक २, दाङ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएसँगै राज्यमन्त्री केसी अस्पताल भर्ना भएका छन् ।

राज्यमन्त्री केसी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना गरिएको छ। राज्यमन्त्री केसीलाई शरीर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्