१६ जनामा कोरोना पुष्टि, ५६२ सक्रिय सङ्क्रमित – Kanika Khabar
Thursday, June 19Nepali News Portal

१६ जनामा कोरोना पुष्टि, ५६२ सक्रिय सङ्क्रमित

    मा प्रकाशित

दाङ, २० कार्तिक ।
आज देशभर १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । देशभर एक हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १८ जना सङ्क्रमित निको भएका छन् ।

 

यो सँगै देशभर निको हुनेको सङ्ख्या ९ लाख ८८ हजार १२७ पुगेको छ । मन्त्रालयका अनुसार नेपाललमा हाल कोरोनाका सक्रिय संक्रमित ५७० जना रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्