आर्सनल, इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

आर्सनल, इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

    मा प्रकाशित

आर्सनल, इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गयराति भएको खेलमा चेल्सीलाई १–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा उक्लिएको हो ।आर्सनलको जितमा गाब्रियल मागल्हेसले निर्णायक गोल गर्नुभयो ।

 

जितसँगै आर्सनलले १३ खेलमा ३४ अङ्क जोडेको छ । अर्को खेलमा म्यानचेस्टर युनाईटेडलाई एस्टन भिल्लालाई ३–१ गोलले हराएको छ भने न्युकासल युनाईटेडले साउथह्याम्पटनलाई ४–१ गोलले पराजित गरेको छ ।

 

हिजैको अर्को खेलमा वेस्ट ह्यामले क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित ग¥यो । लिग अन्तर्गतको अर्को खेलमा लिभरपुलले टोटेनहम हट्सपरलाई पराजित गरेको छ ।लिभरपुलले टोटेनहमको मैदानमा २–१ को जित निकाल्दा सलाहले पहिलो हाफमा गर्नुभएको दुई गोल नै निर्णायक सावित भयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्