भक्तपुर २ मा कांग्रेसका थापा अगाडि, एमालेका बस्नेतले पछ्याउँदै – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

भक्तपुर २ मा कांग्रेसका थापा अगाडि, एमालेका बस्नेतले पछ्याउँदै

    मा प्रकाशित

भक्तपुर, ५ मंसिर ।

भक्तपुर २ मा प्रतिनिधि सभातर्फको मतगणना सुरु भएको छ। नेपाली कांग्रेसका दुर्लभ थापाले २२२८ मत प्राप्त गर्दै सुरुवाती अग्रता लिएका छन्।

नेकपा एमालेका महेश बस्नेतभन्दा कांग्रेसका थापा अगाडि छन्।  बस्नेतले १६३० मत प्राप्त गरेका छन्।

भक्तपुर २ मा बिहान साढे २ बजेदेखि मतगणना सुरु भएको हो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्