मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ विजयी – Kanika Khabar
Saturday, May 17Nepali News Portal

मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ विजयी

    मा प्रकाशित

मनाङ, ५ मंसिर ।
प्रतिनिधि सभा सदस्य तर्फ मनाङमा नेपाली कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरुङलाई पराजित गर्दै टेक बहादुर निर्वाचित भएका हुन् ।

टेकबहादुरले २ हजार २५ मत प्राप्त गरे भने पोल्देनले १ हजार ८ सय ३० मत प्राप्त गरेक थिए । उनीहरुबीच १ सय ९५ मतान्तर रहेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्