काठमाडौं ३(१) मा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा विजयी – Kanika Khabar
Friday, May 16Nepali News Portal

काठमाडौं ३(१) मा नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा विजयी

    मा प्रकाशित

काठमाडौं, ६ मंसिर ।

काठमाडौं क्षेत्र नम्बर ३ को प्रदेश १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार छिरिङ दोर्जे लामा विजयी भएको छन् । उनी चार हजार ५५८ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी चन्द्रमान लामाले तीन हजार ४१५ मत प्राप्त गरे ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्