फिफा विश्वकप : डेनमार्क र ट्युनिसिया बराबरीमा – Kanika Khabar
Friday, April 19Nepali News Portal

फिफा विश्वकप : डेनमार्क र ट्युनिसिया बराबरीमा

    मा प्रकाशित

दाङ, ६ मंसिर ।

कतारमा जारी फिफा विश्वकपमा डेनमार्क र ट्युनिसिया अंक बाडेका छन् ।

दोहाको एजुकेसन सिटी स्टेडियममा मंगलबार भएको खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । यस बराबरीसँगै समूह ‘डी’ को शीर्ष स्थानमा रहेको ट्युनिसियाले १ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको डेनमार्कले पनि १ अंक जोडेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्