बझाङमा भानुभक्त जोशी विजयी – Kanika Khabar
Monday, April 21Nepali News Portal

बझाङमा भानुभक्त जोशी विजयी

    मा प्रकाशित

८ मंसिर, बझाङ ।

बझाङबाट नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई १ हजार १ मत अन्तरले पछि पार्दै जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् ।

जोशीले २८ हजार ४१३ मत पाउँदा महरले २७ हजार ४१२ मत पाए ।  जोशी ठीक एक वर्ष अगाडि नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्