दाङ-२ (२) बाट प्रदेश सभा सदस्यमा गुन्टु बिजयी – Kanika Khabar
Friday, April 19Nepali News Portal

दाङ-२ (२) बाट प्रदेश सभा सदस्यमा गुन्टु बिजयी

    मा प्रकाशित

दाङ, ८ मंसिर ।
दाङ-२ (२) मा नेपाली काङ्ग्रेसका उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने (गुन्टु) विजयी भएका छन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (२)को मतगणनामा सत्ता गठबन्धन तर्फका उम्मेदवार न्याैपानेले १७ हजार ४ सय ६९ मत प्राप्त गरी बिजयी भएका हुन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार गिरिराज केसिले १६ हजार ६ सय ९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उमाकान्त भण्डारीले ३हजार ३ सय ८६ मत प्राप्त गरेका छन ।

तुलसिपुर उपमहानगर पालिका १६,१७,१८,१९ र घोराही उपमहानगरपालिकाका ६,७,८,९,१०,११,१२,१६ पर्दछन् । उक्त क्षेत्रमा ४२ हजार ३ सय ६४ मत खसेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्