काङ्ग्रेसका २८ बर्षीय अनुराग खड्का प्रदेशसभा सदस्यमा निर्वाचित – Kanika Khabar
Friday, April 19Nepali News Portal

काङ्ग्रेसका २८ बर्षीय अनुराग खड्का प्रदेशसभा सदस्यमा निर्वाचित

    मा प्रकाशित

दाङ, मंसिर ८ । दाङ क्षेत्र नं. १ (२) मा नेपाली काँग्रेसका उम्मेदवार २८ बर्षीय अनुराग खड्का प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । अनुरागले १६ हजार २ सय २२ मत प्राप्त गरि निर्वाचित भएका हुन ।

उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गरेका थिए ।

खत्रीलाई ३ हजार ५२ मतअन्तरतले पराजित गर्दै खड्का निर्वाचित भएका हुन । दाङको निर्वाचिन क्षेत्र १(१) मा कुल ३८ हजार ५ सय ९२ मत खसेको थियो ।

अनुराग स्वर्गिय नेता खुमबहादुर खड्काका एक्ला छोरा हुन । उनी लुम्बिनी प्रदेशसभामा निर्वाचित हुने सबै भन्दा कान्छा सदस्य हुन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्