बास्काेटाकाे घरमा भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

बास्काेटाकाे घरमा भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय

    मा प्रकाशित

काठमाडौं, १८ मंसिर ।

नेकपा एमालेका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शङ्कास्पद वस्तु निष्क्रिय पारिएकाे छ । आज आइतबार नेपाली सेनाको टोलीले शङ्कास्पद बस्तु निष्क्रिय पारेको छ ।

आज बिहान छिमेकीले बास्कोटाको घरको पर्खाल छेउमा शङ्कास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्