तराईमा हुस्सु, हिमाली भेगमा हिमपातको सम्भावना : कष्कटकर बन्दै जनजीवन – Kanika Khabar
Thursday, September 19Nepali News Portal

तराईमा हुस्सु, हिमाली भेगमा हिमपातको सम्भावना : कष्कटकर बन्दै जनजीवन

    मा प्रकाशित
फाइल तस्बीर

दाङ, ९ पुस ।
आज दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण तराईका धेरै भू–भागमा बिहानै देखि हुस्सु र कुहिरो लागेको छ । प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

हिमाली भू–भागका थोरै स्थानमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशका पहाडी क्षेत्रमा आंशिक देखि सामान्य बदली हुनेछ । प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भेगमा हिमपातको सम्भावना छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्