बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृङ्खला आजदेखि – Kanika Khabar
Wednesday, June 25Nepali News Portal

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृङ्खला आजदेखि

    मा प्रकाशित

बागमती प्रदेश आमन्त्रण क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ ।श्रृङ्खलामा नवौँ राष्ट्रिय खेलकुदमा सहभागी बागमती प्रदेशको महिला टोली र हङकङ क्रिकेटको महिला समूहबीच ४ ओटा मैत्रीपूर्ण खेल खेलाइने छ ।

दुई खेल ४० ओभरको हुनेछ भने बाँकी २ खेल टी– २० हुनेछ । मूलपानी क्रिकेट मैदानमा आज र भोलि ४० ओभरको खेल खेलाइने छ । आउँदो मङ्गलवार र बुधवार टी– २० खेल हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्