२३ वर्षमुनिको बगबंन्धु एसियन सेन्ट्रल जोन अन्तर्राष्ट्रिय पुरुष भलिबलको सेमिफाइनलमा आज नेपालले बंगलादेशसँग खेल्ने – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

२३ वर्षमुनिको बगबंन्धु एसियन सेन्ट्रल जोन अन्तर्राष्ट्रिय पुरुष भलिबलको सेमिफाइनलमा आज नेपालले बंगलादेशसँग खेल्ने

    मा प्रकाशित

२३ वर्षमुनिको बगबंन्धु एसियनसेन्ट्रल जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज आयोजक बंगलादेशसँग खेल्ने भएको छ ।

ढाकामा जारी प्रतियोगिताको लिग चरणमा पुछारमा रहेको नेपालले आज शीर्ष स्थानमा रहेको शीर्ष स्थानमा रहेको बंगलादेशलेसँग खेल्ने भएको हो ।

यस्तै अर्को सेमिफाइनलमा आजै श्रीलङ्का र किर्गिस्तानबीच खेल हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्