संसद् भवनअगाडि आत्मदाहको प्रयास – Kanika Khabar
Thursday, April 25Nepali News Portal

संसद् भवनअगाडि आत्मदाहको प्रयास

    मा प्रकाशित

काठमाडौं, १० माघ ।

 संघीय संसद् भवनअगाडि  एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । आज मंगलर दिउँसाे एक जनाले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन् ।

बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा उनले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् ।

उनलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ । घटनासम्बन्धी थप विवरण आउन बाकी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्