माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै – Kanika Khabar
Saturday, April 20Nepali News Portal

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    मा प्रकाशित

काठमाडौँ, १२ माघ ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो दुई बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टी संगठन विकास र विस्तार लगायतका समसामयिक विषयमा पनि छलफल हुने सचिव देवेन्द्र पौडेलले सीआईएनलाई जानकारी दिनुभयो ।

आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुनेछ । बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति पनि तोक्ने पौडेलले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्