माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु – Kanika Khabar
Friday, March 29Nepali News Portal

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

    मा प्रकाशित

काठमाडौँ, १२ माघ ।
नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु बैठकमा निर्वाचनको समीक्षा, गठबन्धन सरकारले गरिरहेका काम तथा विभिन्न पार्टीसँग गर्न लागिएको एकताका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

उनीहरूका अनुसार आजको बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधिलगायत समसामयिक विषयमा छलफल हुनेछ ।

गत निर्वाचनमा सङ्घीय संसदको तेस्रो ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले अहिले सरकारको नेतृत्व गरिरहेको छ ।

चुनावमा काँग्रेससँग गठबन्धन गरेको माओवादीले चुनावपछि भने काँग्रेससँगको गठबन्धन तोडेर एमालेसँगको गठबन्धनमा सरकारको नेतृत्व गर्दै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्