राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक बोलायो – Kanika Khabar
Monday, March 27Nepali News Portal

राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक बोलायो

    मा प्रकाशित

काठमाडौँ, १३ माघ ।
रमष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने पदमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मिक बैठक बोलाएको छ ।

अहिले जारी बैठकमा अध्यक्ष रवि लामिछाने सांसदका साथै उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पद मुक्त भएपछि उत्पन्न परिस्थिति बारे छलफल हुँदै छ ।

अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले सांसद पद बदर गरेपछि लामिछाने सबै पदबाट मुक्त भएका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्