बुवाको हत्या आरोपमा सङ्खुवासभामा एक युवक पक्राउ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

बुवाको हत्या आरोपमा सङ्खुवासभामा एक युवक पक्राउ

    मा प्रकाशित

सङ्खुवासभा, १४ माघ ।
बुवाको हत्या आरोपमा सङ्खुवासभामा एक युवक पक्राउ परेका छन् । भोटखोला गाउँपालिका ५ लुङसुङका ७३ वर्षका बुबाको हत्या आरोपमा २८ वर्षका छोरालाई प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादमा छोराले लाठी प्रहार गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बुबाको उपचारको लागि अस्पताल लैजाने क्रममा आज बिहान बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्