प्रहरीको गोली लाग्दा उडिसा राज्यका स्वास्थ्यमन्त्री दासको मृत्यु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

प्रहरीको गोली लाग्दा उडिसा राज्यका स्वास्थ्यमन्त्री दासको मृत्यु

    मा प्रकाशित

दाङ, १६ माघ ।
प्रहरीले गोली हानेपछि घाइते भएका भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ । उडिसाको झारसुगुडा जिल्लाको ब्रजराजनगरमा एक जना प्रहरीले उहाँ माथि गोली प्रहार गरेका थिए ।

गोली लागी घाइते भएका उनलाई राजधानी भुवनेश्वरस्थित एक अस्पताल लागिएकोमा उपचारका क्रममा मन्त्री दासको मृत्यु भएको हो । मन्त्रीमाथि गोली चलाउने प्रहरीलाई पक्राउ गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्