गृहमन्त्रालयका कारण गठबन्धन टुट्न दिँदैन : प्रधानमन्त्री दाहाल – Kanika Khabar
Thursday, March 28Nepali News Portal

गृहमन्त्रालयका कारण गठबन्धन टुट्न दिँदैन : प्रधानमन्त्री दाहाल

    मा प्रकाशित

काठमाडौं, १७ माघ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरने सङ्केत गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयका कारण गठबन्धन टुट्न नदिने बताएका छन् ।
आज मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूले नपाए सरकार छोड्ने चेतावनी दिएको हाे ।

माओवादी केन्द्रको पदाधिकारी बैठकबाट निस्कदै गर्दा ` सकेसम्म गठबन्धन नटुटोस् भन्ने मेरो कोसिस छ,’ सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्