मेचीकालीकाे रजत जयन्ती : रक्तदान कार्यक्रम – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

मेचीकालीकाे रजत जयन्ती : रक्तदान कार्यक्रम

    मा प्रकाशित

दाङ, २१ माघ ।
दाङकाे घाेराही उपमहानगरपालिका वडा न. १५ स्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलले रजत जयन्तीकाे अवसरमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

जिल्लाकाे घाेराही उपमहानगरपालिका वडा न. १५ अवस्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलले रजत जयन्तीकाे अवसरमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

रजत जयन्तीकाे अवसरमा आज शनिबार विद्यालयले गरेकाे रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका हुन् । विद्यालयका शिक्षक तथा अभिभावकहरूले रक्तदान गरेकाे प्रिन्सिपल चक्रबहादुर रावतले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्