मेचीकालीकाे रजत जयन्ती : अभिभावकबिच कुर्सी दाैड प्रतियोगिता – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मेचीकालीकाे रजत जयन्ती : अभिभावकबिच कुर्सी दाैड प्रतियोगिता

    मा प्रकाशित

दाङ, २१ माघ ।
दाङकाे घाेराही उपमहानगरपालिका वडा न. १५ स्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलले रजत जयन्तीकाे अवसरमा अभिभावकबिच कुर्सी दाैड प्रतियोगिता सम्पन्न गरेकाे छ ।

जिल्लाकाे घाेराही उपमहानगरपालिका वडा न. १५ अवस्थित मेचीकाली सेकेन्डरी बाेर्डिङ स्कुलले रजत जयन्तीकाे अवसरमा अभिभावकबिच कुर्सी दाैड प्रतियोगिता आयाेजना गरेकाे हाे ।

कुर्सी दाैडमा विष्णु वली प्रथम, मनिषा महरा द्वितीय, भिमा भण्डारी तृतीय र अनिता पुन सान्त्वना भएका विद्यालयका इन्चार्ज नवराज खत्रीले जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्