सरकारबाट बाहिरिने रास्वपाको निर्णय, सरकारलाई समर्थन भने कायमै – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

सरकारबाट बाहिरिने रास्वपाको निर्णय, सरकारलाई समर्थन भने कायमै

    मा प्रकाशित

काठमाडौँ, २२ माघ ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकपछि पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

यसबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी भइरहेको छ । सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने पार्टीको निर्णय छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्