नेविसंघकाे सामुदायिक स्वास्थ्य सर्वेक्षण – Kanika Khabar
Friday, March 29Nepali News Portal

नेविसंघकाे सामुदायिक स्वास्थ्य सर्वेक्षण

    मा प्रकाशित

दाङ, २२ माघ

नेपाल विद्यार्थी संघ केन्द्रीय आयुर्वेद विद्यापीठ इकाई समितिले सामुदायिक स्वास्थ्य सर्वेक्षण गरेको छ ।

इकाई अध्यक्ष बसन्त अधिकारीको नेतृत्वमा रहेको नेविसंघ ईकाईको टोलीले घरघरमै पुगेर नागरिकको स्वास्थ्य समस्या रहे नरहेको सर्वेक्षण गरेको थियो ।

तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १७ मानपुर क्षेत्रका नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्न पुगेको टोलीले बिरामीहरुलाई आवश्यक स्वास्थ्य परामर्श समेत दिईएको ईकाई अध्यक्ष अधिकारीले जानकारी दिए । उनीहरुले घरघरमा पुगेर स्वास्थ्य समस्या भए नभएको बारे सोधेका थिए । यसका साथै स्वास्थ्य परीक्षण पनि गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्