लिटल एन्जल रनिङ सिल्ड चुरे च्याम्पियनलाई – Kanika Khabar
Friday, April 19Nepali News Portal

लिटल एन्जल रनिङ सिल्ड चुरे च्याम्पियनलाई

    मा प्रकाशित

दाङ, २४ माघ ।
दाङकाे घाेराहीमा अवस्थित लिटल एन्जल स्कुलले २६ ओैँ वार्षिकोत्सवकाे अवसरमा खेलकुद कार्यक्रम सम्पन्न गरेकाे छ ।

वार्षिकोत्सवकाे अवसरमा भएकाे खेलकुद कार्यक्रममा रनिङ सिल्ड सम्पन्न भएकाे हाे ।

रनिङ सिल्डकाे उपाधि चुरे च्याम्पियनले चुमेकाे हाे । वार्षिक उत्सवकाे अवसरमा भएका विभिन्न खेलहरूमा चुरे च्याम्पियनले २० वटा स्वर्ण, १२ रजत र १३ कास्य पदक प्राप्त गरी लिटल एन्जल रनिङ सिल्ड हात पार्न सफल भएकाे हाे ।

कार्यक्रममा अन्नपूर्ण राेयल, भेरी लायन्स , चुरे च्याम्पियन र धवलागिरि किङ्स समूह सहभागी भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्