कोरोनाका कारण विश्वभर ५ लाख ८ हजार ४ सय भन्दा बढिको मृत्यु – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

कोरोनाका कारण विश्वभर ५ लाख ८ हजार ४ सय भन्दा बढिको मृत्यु

    मा प्रकाशित

कनिका डेस्क
असार १६, दाङ

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १ करोड ४ लाख २१ हजार ४ सय ९० पुगेको छ । हाल सम्म कोरोना भाइरस सङ्क्रमित भएका मध्ये ५६ लाख ७९ हजार १ सय ४३ जना भने उपचार पछि स्वस्थ भैसकेका छन् । हाल सम्म ५ लाख ८ हजार ४ सय १९ जनाको भने कोरोनाकै कारण मृत्यु भएको छ ।

अमेरिकामा सबैभन्दा धेरै १ लाख २८ हजार ७ सय ८३ जनाको मृत्यु भएको छ । त्यसपछि ब्राजिलमा ५८ हजार ३ सय बेलायतमा ४३ हजार ५ सय ७५ इटालीमा ३४ हजार ७ सयको मृत्यु भएको छ । भारतमा १६ हजार ९ सय १७ जनाको मृत्यु भएको छ भने रसियामा ९ हजार ३ सय २० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्