परिषद्काे स्थापना दिवस वैशाख २२ र २३ गते – Kanika Khabar
Saturday, April 20Nepali News Portal

परिषद्काे स्थापना दिवस वैशाख २२ र २३ गते

    मा प्रकाशित

दाङ, ६ चैत्र

राप्ती साहित्य परिषद्काे स्थापना दिवस आगामी वैशाख २२ र २३ गते हुने भएकाे छ ।

परिषद्काे सचिवालय बैठकले ४६ ओैँ स्थापना दिवस तथा २३ ओैँ साधारणसभा सम्पन्न गर्ने निर्णय गरेकाे हाे ।

त्यस्तै स्थापना दिवसकाे अवसरमा परिषद्ले आयाेजना गर्न थालेकाे लुम्बिनी प्रदेश स्तरीय गजल प्रतियाेगिताकाे संयाेजन गर्ने जिम्मेवारी सचिव आदिम केसीलाई प्रदान गरेकाे छ । बैठक परिषद्का अध्यक्ष टीकाराम उदासीकाे अध्यक्षतामा बसेकाे थियाे ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्