नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

    मा प्रकाशित

काठमाडौं, ६ चैत्र ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेले विश्वासको मत नदिने भएको छ ।

एमाले संसदीय दलको बैठकमा एमाले विश्वासकाे मत नदिने निर्णय गरेकाे हाे ।

माओवादीमा रहेका अरुको कुनै दोष नभएको, तर प्रचण्डले जंगबहादुर शैलीमा पार्टी चलाउने गरेको एमालेले आरोप छ ।

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्