ओखलढुंगामा कोसी प्रदेशका मुख्यमन्त्री सवार गाडी ताेडफाेडकाे प्रयास – Kanika Khabar
Thursday, April 25Nepali News Portal

ओखलढुंगामा कोसी प्रदेशका मुख्यमन्त्री सवार गाडी ताेडफाेडकाे प्रयास

    मा प्रकाशित

ओखलढुंगा, ६ चैत्र ।
ओखलढुंगामा कोसी प्रदेशका मुख्यमन्त्री सवार गाडी ताेडफाेडकाे प्रयास गरिएकाे छ ।
काेसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा तोडफोडको प्रयास भएको हाे ।

ओखलढुंगा सदरमुकामबाट तलुवा सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा गोरुमारे भञ्ज्याङमा आन्दोलनकारीले सवारी तोडफोडको प्रयास गरेका हुन् ।

कोसी नाम सच्याउन माग गर्दै प्रदर्शनमा उत्रिएकाहरूले मुख्यमन्त्री सवार गाडीको झन्डा भाँचेर फालेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई कालो झन्डासमेत देखाएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्