सत्ता गठबन्धनको बैठक : जुटेन सहमति, भोलि बिहान पुनः बस्ने – Kanika Khabar
Wednesday, June 7Nepali News Portal

सत्ता गठबन्धनको बैठक : जुटेन सहमति, भोलि बिहान पुनः बस्ने

    मा प्रकाशित

काठमाडौँ, १४ चैत्र ।
मन्त्रालय भागबण्डाका लागि सहमति खोज्न बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । मन्त्रीपरिषद्को विस्तार तथा मन्त्रालय भागबण्डामा सहमति कायम गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको हो ।

मंगलबार मन्त्रालयको भागबण्डा र न्युनतम साझा कार्यक्रममा सहमति जुटाउन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

अर्को बैठक भोलि बिहान ९ बजे डाकिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्