सेनाले औषधी किन्ने निर्णयविरुद्ध कारण देखाउन सर्वोच्च अदालतको आदेश – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

सेनाले औषधी किन्ने निर्णयविरुद्ध कारण देखाउन सर्वोच्च अदालतको आदेश

    मा प्रकाशित

कनिका संवाददाता
असार १८, काठामाडौं

नेपाली सेनाले मेडिकल सामग्रि खरिद गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले कारण देखाउन प्रधानमन्त्री तथा मन्त्रि परिषद् कार्यालयको नाममा आदेश जारी गरेको छ । प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराको एकल इजलासले बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ।

सेनाले औषधी खरिद गर्ने निर्णयविरुद्ध रिट दर्ता भएको थियो । इजलासले चाँडो किनारा लगाउनुपर्ने विषयवस्तु भएको भन्दै रिटको पेशीलाई अग्राधिकार दिने पनि आदेश गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्