उपनिर्वाचन २०८०: संसदमा खुम्चियाे काङ्ग्रेस – Kanika Khabar
Monday, February 16Nepali News Portal

उपनिर्वाचन २०८०: संसदमा खुम्चियाे काङ्ग्रेस

    मा प्रकाशित
फाइल तस्बिर

दाङ, १३ वैशाख ।

हालै सम्पन्न उपनिर्वाचनकाे अन्तिम परिणाम सार्वजनिक भएसँगै नेपाली काङ्ग्रेस संसदमा खुम्चिएकाे छ । परिणामसँगै काङ्ग्रेसकाे संघीय संसदमा नेपाली कांग्रेसको एक सिट घटेको हाे ।

यसअघि विजयी हासिल गरेको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्लेले जीत हासिल गरे पछि कांग्रेसको सिट गुमेको हो ।

यससँगै रास्वपाले संसदमा एक सिट बढाएर २१ पुर्‍याएको छ भने कांग्रेस ८९ बाट एक घटेर ८८ मा सीमित भएको छ । यद्यपि कांग्रेस प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल हो।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्