नवनियुक्त मन्त्रीकाे सपथ आज – Kanika Khabar
Wednesday, February 18Nepali News Portal

नवनियुक्त मन्त्रीकाे सपथ आज

    मा प्रकाशित

दाङ, २१ वैशाख ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारका हिजाे बुधबार नियुक्त भएका तीन मन्त्रीको सपथ ग्रहण आज हुने भएको छ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा दिउँसो ३ बजे सो सपथ ग्रहण कार्यक्रम हुनेछ  ।

प्रधानमन्त्री प्रचण्डले हिजो कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्ति गरेका थिए।

त्यसैगरी केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा र कांग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्