मा प्रकाशित
दाङ, २४ वैशाख ।
घाेराही उपमहानगरपालिका वडा नं. ३ नेपाल महिला संघकाे संयाेजकमा यमा राना चयन भएकी छिन् । नेपाली काङ्ग्रेसकाे भातृ संस्था नेपाल महिला संघकाे हिजाे शानिबार बसेकाे बैठकले रानालाई संयाेजकमा चयन गरेकाे हाे ।
नेपाली काङ्ग्रेस वडा नं. ३ का सभापति शरद बुढाथोकीको अध्यक्षता बैठक बसेकाे थियाे । संघकाे कार्यसमितिलाई संयाेजकले पूर्णाता दिने प्रावधान रहेकाे छ ।


